प्रधानमन्त्री ओलीको व्यक्तिगत साईट ह्याक : साईट खोल्दा नाङ्गो केटीको फोटो
१२ साउन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यक्तिगत साईट ह्याक भएको छ । प्रधानमन्त्रीको साईट खोल्दा नाङ्गो केटीको फोटो आउँछ । प्रधानमन्त्रीको ब्यक्तिगत साईट खोल्दा क्यूआर कोड सहित चाईनिज