आहा…! सल्लेरीमा हिउँ [तस्वीरमा हेर्नुस्]
१४ फागुन २०७६, काठमाडौं सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बाक्लो हिमपात भएको छ। मंगलबार (हिजो) रातिदेखि सल्लेरीसँगै आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्। केही दिनदेखि निरन्तर वर्षा भइरहेको सल्लेरीमा