प्रधानमन्त्री स्वदेश फिर्ताः न सलामी, न पत्रकारहरुसँग कुराकानी
२७ साउन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन्। स्वास्थ्य परीक्षण र चिकित्सकसँग थप परामर्श आवश्यक परेको हुँदा लम्बिएको सिंगापुर बसाइपछि प्रधानमन्त्री ओली सोमबार स्वदेश