बलिउडका सुपरस्टार सलमान खान चलचित्रमा नायिकासँग चुम्बन दृश्य दिदैँनन् । चुम्बन दृश्य दिनुपर्ने भएकाले उनले धेरै चलचित्र छोडेका समेत छन् । उनले चलचित्रमा चुम्बन दृश्य नदिने वाचा नै गरेका छन्