यो एक ‘शब्द’ जसले तपाईँको सम्बन्ध सुमधुर बनाउँछ
२२ मंसिर २०७६, काठमाडौं मानिसहरु सम्बन्धलाई मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन्। मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ। जुन मुठ्ठी खोल्नुभयो भने उडेर भाग्छ। त्यस्तै हो ‘सम्बन्ध’ पनि। एक–अर्कालाई केरकार बढी