उप निर्वाचनः समाजवादी पार्टीले टुंग्यायो उम्मेदवार
१७ कार्तिक २०७६, काठमाडौं समाजवादी पार्टीले आगामी १४ मंसीरमा हुने उप निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले कास्की–२, मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धर्मराज गुरुङलाई टिकट दिएको छ। यस्तै