सगरमाथा प्रतिभा प्रतिष्ठानद्वारा ‘समदृष्टि’स्मारिका विमोचन
०९ कार्तिक २०७६, काठमाडौं ‘सगरमाथा प्रतिभा प्रतिष्ठान’को स्मारिका ‘समदृष्टि’विमोचन गरिएको छ। स्मारिका शनिबार काठमाडौं कमलादीस्थित सीडब्ल्यू रेष्टुराँमा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार डा. रेणुका सोलु, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभू