नायिका सन्ध्या केसीले प्रेमी आभूषण ज्योती कंसकारसँग विवाह गरेकी छिन् । सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गर्दै सन्ध्याले आफ्नो वैवाहिक जीवनबारे जानकारी दिएकी हुन् । खुशी शेयर गरेपछि मात्र वास्तविक