सञ्चारकर्मी परियारको ‘कोरोना भाइरस’ सार्वजनिक [भिडिओ]
०९ चैत्र २०७६, काठमाडौं सञ्चारकर्मी गोमा परियारको ‘कोरोना भाइरस’ गीत सार्वजनिक भएको छ। गीतले चीनको वुहान प्रान्तबाट शुरु भइ हाल विश्वमा महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस)लाई विषयवस्तु बनाएको