बिहिबारबाट प्रशारणमा आउदैँ ‘तगारो’, ‘सक्किगोनी’ संग प्रतिस्पर्धा
नेपाली हाँस्यब्यङ्ग्य टेलिभिजन कार्यक्रहरु निर्माण तथा बिक्रि गर्ने मिडिया हव प्रा.लि. ले नयाँ सिरियल निर्माण गरेको छ । प्रत्येक साताको बिहीबार प्रशारण हुने उक्त सिरियलको नाम तगारो राखिएको छ ।