अनेसास कोरियाको आयोजनामा रचना वाचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
सउल अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान, रचना वाचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार शैलेन्द्र