१७ वैशाख २०७७, काठमाडौं दूरी कायम गरेर संसद सञ्चालनको तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच आज (बुधबार) छलफल भएलगत्तै संसद भवन बानेश्वरमा अवलोकन गरिएको