आन्तरिक किचलोमै अल्झिने कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका कसरी खेल्छ?
२८ मंसिर २०७६, काठमाडौं वाम एकतासँगै एक भएका मतदाताहरुका कारण मुलुकमा अहिले बहुमतको कम्युनिष्ट सरकार छ। यो सरकार नेपालको बहुमत प्राप्त मात्र नभएर दक्षिण एसियाकै शक्तिशाली कम्युनिष्ट सरकार र एसियाकै