‘एउटा व्यक्तिका लागि संविधान संशोधन हुँदैन’
१२ फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले एक व्यक्तिका लागि संविधान संशोधन नहुने बताएका छन्। सोमबार (आज) पत्रकारहरुसँग कुराकानी गर्दै उपनेता नेम्वाङले