संविधानसभा पदकः केही सांसदलाई हर्ष, देशको लागि फजुल खर्च
२९ जेष्ठ २०७६, काठमाडौं नेपालमा वि. स. २०६५ जेष्ठ १५ मध्यरातको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गर्न सफल भयो । बेलाबखत हुने शक्ति–संघर्ष र खटपटका कारण प्रजातन्त्रमा