संखुवासभा फलोअपः विप्लव कार्यकर्ता खोज्न सीमा/नाका थुन्दै प्रहरी
१७ अषाढ २०७६, काठमाडौं सोमबार बिहान संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताहरुबीच भएको गोली हानाहानको घटनापछि त्यसतर्फ व्यापक सुरक्षाकर्मी परिचालन भएको छ । सुरक्षाकर्मीहरुलाई सो स्थानमा पुर्याएर खोजी कार्य भइरहेको नेपाल