कोरोना संक्रमित हुँदा पनि आत्मबल बढाउनुस्, केही हुन्न : संक्रमित प्रसिद्धी श्रेष्ठ
०६ वैशाख २०७७, काठमाडौं नेपालको केशमा दोश्रो कोभिड १९ [कोरोना भाइरस] संक्रमित प्रसिद्धी श्रेष्ठले आफू कोरोना संक्रमित हुँदा पनि आत्मबल बढाए केही पनि नहुने बताएकी छन् । डिस्चार्जपछि नियमित रुपमा