पानीजन्य संक्रमणबाट बच्नका लागि जान्नुहोस् यस्तो उपायहरु
०५ श्रावण २०७६, काठमाडौं वर्षायामले हरियाली वातावरणसँगै चिसो मौसम लिएर आउँछ । चिसो मौसमसँगै मानिसलाई विभिन्न स्वास्थ्य समस्या पनि लिएर आउँछ । वर्षायामकै कारण मानिसहरुमा झाडापखाला, टाइडफाड, हैंजा ,जन्डिस, आउँ