१९ माघ २०७६, काठमाडौं देशका विभिन्न भागमा पारेका निर्माण परियोजनाहरु सक्नुपर्ने समयमा नसकी विवादास्पद छवि बनाएको शैलुङ कन्सट्रक्सनले विवादको बीचमा नै तोकिएको बजेट रु. २ अर्व १६ करोड भन्दा करिब