शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सेनाको कारवाही
कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला बितेको दुई महिनामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चोरी सिकारी गर्ने क्रम रोकिएको छैन । कोरोना कहरका बीच निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली