३१ भदौ २०७६, काठमाडौं केही वर्षअघिसम्म हामीले डेंगुको बारेमा नत सुनेका थियौं। नत पढेका नै थियौं। तर केही महिनादेखि डेंगुले महामारीको रुपमा देखिन थालेको छ। ५६ जिल्लामा देखिएको डेंगुबाट करिब