“शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” शुभारम्भ, मन्त्री र कलाकारहरु सम्माानित
लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिजिन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” राखिएको छ ।