छोरा आर्यन जेल परेपछि मध्यरातमा साहरुखलाई भेट्न ‘मन्नत’ पुगे सलमान
यतिबेला बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेल परेको खबरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ । साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा