शम्भुजीतलाई आजिवन योगदान सम्मान, अग्लेश्वरी हिल्सको बृत्तचित्र प्रदान
अग्लेश्वरी हिल्स विकाश कोषको आयोजनामा अग्लेश्वरी सैलुङ र खाँडादेबी पर्यटन प्रवर्धनको लागि काठमाडौंमा पहिलो ‘जीवन्त नेपाल म्युजिक अवार्ड–२०७८’ सम्पन्न भएको छ । नेपाली संगीत क्षेत्रमा करिब पाँच दशदेखि निरन्तर योगदान