प्रधानमन्त्रीको ‘भिजन टु एक्सन’ राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशीद्वारा सार्वजनिक
१० फागुन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष समारोहमा