१२६२ अर्ब ११ करोड पुग्यो व्यापार घाटा, यस्तो छ आयात र निर्यातको अवस्था
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा वस्तु