यी हुन् वैवाहिक सम्बन्ध कसिलो बनाउनका लागि श्रीमतीले खेल्नै पर्ने भूमिका
२८ माघ २०७६, काठमाडौं जब कुनै दुई व्यक्तिबीच वैवाहिक सम्बन्ध गाँसिन्छ। तब प्रत्येक पतिले आफ्नो पत्नीलाई खुसी र सुखी राख्नका लागि दिनभरि मेहनत गर्ने गर्दछन्। जसले गर्दा श्रीमती हाँसी-खुशी बस्न