घरपालुवा जनावरबाट ‘कोरोना’ मानिसमा सर्ने कुनै प्रमाण भेटिएको छैन : विश्व स्वास्थ्य संगठन
१६ चैत्र २०७६, काठमाडौं विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अहिलेसम्म घरपालुवा जनावरबाट कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण नभेटिएको जनाएको छ । कुकुर, बिरालोलगायत घरपालुवा जनावरमा पनि कारोना संक्रमण भएपनि तिनीहरुबाट