हङ्गेरी पठाइदिने भन्दै १०० भन्दा बढीको पैसा खाएर सम्पर्कबिहीन ‘कन्सलट्यान्सी’
१४ माघ २०७६, काठमाडौं काठमाडौं चाबहिलभन्दा ४०० मिटर भित्र गणबिहारस्थित ‘जब ब्रिज कन्सलट्यान्सी प्राइभेट लिमिटेड’ [www.bridge.com.np] नामको एउटा कन्सलट्यान्सी छ। उक्त कन्सलट्यान्सीले २०७५ को फाल्गुन १९ गते १०० जना व्यक्तिहरुलाई