‘एमसीसी’ संशोधनसहित पारित गर्ने अध्यक्षद्वयको संकेत
१० फागुन २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा देखिएका छन्। सत्तारूढ नेकपाभित्रै एमसीसी विवादित बनेपछि अमेरिकी