कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबार आयोजित एक कार्यक्रम बीच कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा महानगरीय