चर्चित तीन ब्राण्डका जुत्ता एकै ठाउँमा : विन्टर मेलामा ओइरिए ग्राहक
२८ कार्तिक २०७६, काठमाडौं राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पल विन्टर सेल मेलामा यतिखेर जुत्ताचप्पल किन्नेहरुको भिड लागेको छ । काठमाडौं विन्टर सेल नाम दिइएको मेलामा सुरुवातमै जाँदा रोजेका जुत्ताचप्पल पाइने भएकाले