विनयलाई जमुनाले भनेकी थिइन्, ‘एक्लै होइन, परिवारै सँगसँगै मरौं!’
०४ माघ २०७६, काठमाडौ त्रिशूली नदीमा हाम फालेर देह त्याग गर्नुअघि जमुना लामिछानेले ऋण व्यवस्थापन गर्न नसकेर जीवनदेखि थाकेका आफ्नो श्रीमान् विनय लामिछानेलाई परिवारै मर्ने सल्लाह दिएकी थिइन्। घर छोड्नुअघि