भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ । कोरोनाका कारण धेरैले ज्यान पनि गुमाइरहेका छन् । यसैबिच कोरोना संक्रमणकै कारण ५२ बर्षका बलिउड अभिनेता विक्रमजीत कंवरपालको निधन भएको छ । अमर