वाग्मतीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहोरको व्यवस्थापन
वाग्मती नदीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहोरको व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५३ औँ हप्ताको सफाइका क्रममा आज शङ्खमूल पुलमुनि थुपारिएको फोहर उठाएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले