‘अस्तव्यस्त बूनपा १ लाई पर्यटकीय गन्तव्य बनाउँछु’ : वडाध्यक्ष सुरेन्द्र लामा
०५ मंसिर २०७६, काठमाडौं साविक चपली भद्रकाली गाविस वडा नं ५ मा वि.सं.२०३१ सालमा जन्मिएका सुरेन्द्र लामा २०४६ सालको घरघरमा सदस्य बनाउने अभियानबाट कम्युनिष्ट राजनीतिमा प्रत्यक्ष रुपमा जोडिएका हुन् ।