‘आफूले गरेको कामप्रति म पूर्ण सन्तुष्ट छु’ : वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ
०४ पुस २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ २०३४ साल बैशाख २५ गते चुनिखेल गाउँ पञ्चायतमा जन्मिएका हुन् । औपचारिक शिक्षा एसएलसीसम्म मात्र गरेका श्रेष्ठले