विकासमा फड्को मार्दै बूनपा ७ : सडक निर्माणदेखि जग्गा संरक्षणसम्म
२९ कात्तिक २०७६, काठमाडौं वि.सं. २०४६ सालको प्रजातान्त्रिक आन्दोलनबाट राजनीतिमा जोडिएका बस नारायण महर्जन २०५१ सालदेखि तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको चुनावी अभियानमा जोडिएर राजनीतिक रुपमा सक्रिय हुन थाले