राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैन : प्रदेश प्रमुख शेरचन
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्परा : संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार