सोलुखुम्बुमा पर्यटकलाई निःशुल्क खान बस्नको व्यवस्था
१५ चैत्र २०७६, सोलुखुम्बु सोलुखुम्बुको लुक्लामा रोकिएका पर्यटकहरुलाई निःशुल्क खान बस्नको व्यवस्था गरिएको छ । कोभिड १९ (कोरोना भाइरस)का कारण सरकारले आव्हान गरेको ‘लकडाउन्’पछि रोकिएका पर्यटकहरुका लागि खुम्बु पासाङल्हामु गाउँपालिका र