लिदी पहिरोको एक वर्षपछि अस्थायी आवास
–पूर्णप्रसाद मिश्रपहिरो आएको एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी भएकी छन्। लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित जुगल हिमालको काखमा रहेको मञ्जु देउराली