‘मानवता’ लघुकथा/ नरे दिनभरी चोकको सुमेरु मार्टमा काम गर्छ । ग्राहकका अर्डरअनुसारका सामाग्री साइकलमा हालेर घरघरमा पुर्याइदिन्छ । अलि अस्ति रातभरि खोकेर सुत्न सकेन अनि साहुजीले पसलबाट निकाल्ने कुरा गरे