लक्ष्मी गिरी कलाकारिता जगतकी नाम चलेकी कलाकार हुन् । विशेष उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाउने गरेका छन् । अधिकांश चलचित्र, सिरियलमा दर्शकले उनको छुच्चो क्यारेक्टर नै देख्ने गरेका छन् ।