‘लकडाउन्’ एक साता लम्ब्याउन सिफारिस
१३ वैशाख २०७७, काठमाडौं उच्चस्तरीय समन्वय समितिको कार्यदलले ‘लकडाउन्’ एक साता लम्ब्याउन सिफारिस गरेको छ । यसबारेको अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन्’ प्रभावकारी भएकै