दसैँका लागि रुट इजाजत खुला
सरकारले नजिकिदैं गरिएको चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरुको रुट इजाजत खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने