रुओन नेपालद्धारा सञ्चालित कम्युटर तालिमका उत्तीर्ण विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रुओन नेपालद्वारा संचालित निःशुल्क कम्प्युटर तालिम केन्द्रमा कम्युटरको बेसिक र एडभान्स कोर्स पुरा गरेका विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका