०८ अषाढ २०७६, काठमाडौं कोही नाम्लोमा बाँधिएका छन् । कोही जन्मेदेखि ओछ्यानबाट निस्कन सकेका छैनन् । कसैको कम्मरभन्दा तलको भाग नचल्ने समस्या छ । कसैको टाउको नचल्ने समस्या छ ।