राहुघाट जलविद्युत् आयोजना : सुरुङ र बाँध निर्माण सुरु
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरुआत भएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत