आयोगको अपिलः यातनालाई कुनै पनि बहानामा प्रश्रय नदिनु
११ अषाढ २०७६, काठमाडौ राष्ट्रिय मानवअधिकार आयोगले पक्राउ परेका व्यक्तिलाई साविती गराउने नाममा अमानवीय कार्य हुँदै आएको भन्दै रोक्न माग गरेको छ । पक्राउ परेका व्यक्तिलाई विभिन्न बहानामा अमानवीय तवरले