सुन्दर पुर्कुटीद्वारा दलित आयोगमा पदभार ग्रहण : ईमान्दारीपूर्वक जिम्मेवारी पुरा गर्ने प्रतिवद्दता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले आज एक कार्यक्रम बीच राष्ट्रिय दलित आयोगको सदस्यमा पदभार ग्रहण गरेका छन्। २०७८ बैसाख